simran bishokarma
बाँके
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य खगेन्द्र सुनार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न बाँके आइपुगेका छन्।

simran bishokarma
दैलेख — दैलेखको राजनीतिमा नयाँ मोड आएको छ। लामो समयदेखि एमालेसँग नजिक रहेर राजनीति गर्दै आएका नन्द किशोर बस्नेत यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। दैलेख क्षेत्र नम्बर १ …
simran bishokarma
बाँके।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको चौथो उप–प्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता–२०८२ अन्तर्गत आधारभूत तहतर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बैजनाथ–६ …
बाँकेमा खगेन्द्र सुनार उम्मेदवारी दर्ताका लागि आइपु
दैलेखमा नयाँ राजनीतिक मोड : नन्द किशोर बस्नेत किन बने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ?
चौथो उप–प्रमुख कप: अर्जुन थारुको नाममा ३ स्वर्ण, हिमालय विद्या निकेतन द्वितीय
आठौँ उपमेयर छात्रा कपमा लक्ष्मी मावि र ज्ञान ज्योति माविको विजयी सुरुवात
समाचार
बाँकेमा खगेन्द्र सुनार उम्मेदवारी दर्ताका लागि आइपु
बाँके
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य खगेन्द्र सुनार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न बाँके आइपुगेका छन्।

लामो समय पत्रकारिता र सामाजिक अभियन्ता रूपमा सक्रिय सुनारले निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका छन्। उनी बैजनाथ–१, चिसापानी का स्थायी बासिन्दा हुन्।
प्रदेश
स्वास्थ्य
दुबै मृगौला फेल भएपछि लालु बुढाको उपचारमा समस्या, सहयोगका लागि अपिल
सल्यान, बनगाड कुपिण्डे नगरपालिका–२ बामे निवासी ४१ वर्षीय लालु बुढाको दुबै मृगौला फेल भएपछि उपचारमा गम्भीर समस्या उत्पन्न भएको छ। आर्थिक अवस्था कमजोर भएका कारण निरन्तर उपचार गर्न कठिन भएपछि उहाँको परिवारले सहयोगका लागि सबैमा अपिल गरेका छन्।

हाल उहाँको उपचार बाँकेको कोहलपुरस्थित दस बिगा अस्पतालमा भइरहेको छ। चिकित्सकका अनुसार दुबै मृगौला फेल भइसकेपछि …
अर्थतन्त्र
खेलकुद
चौथो उप–प्रमुख कप: अर्जुन थारुको नाममा ३ स्वर्ण, हिमालय विद्या निकेतन द्वितीय
आठौँ उपमेयर छात्रा कपमा लक्ष्मी मावि र ज्ञान ज्योति माविको विजयी सुरुवात
कोहलपुरमा लक्ष्मी माविको शानदार जित, कृष्ण मावि ४ विकेटले पराजित
कोहलपुरमा आठौं उप–मेयर कप अन्तर मावि छात्रा क्रिकेट प्रतियोगिता सुरु
चौथो उप–प्रमुख कप खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
भगवतीमाई गाउँपालिकामा भव्य खेलकुद कार्यक्रम हुँदै — विजेतालाई आकर्षक पुरस्कार
दोस्रो सृजनशील युवा कप–२०८२ भव्य तयारीमा, विजेतालाई रु. ६६ हजारभन्दा बढी पुरस्कार
शिक्षा
फोन संवादमै अभिभावकमाथि दुर्व्यवहार : यज्ञ पिस होम्स एकेडेमीका प्रधानाध्यापक सुवास खड्कामाथि गम्भीर आरोप
वीरेन्द्रनगर–६ स्थित यज्ञ पिस होम्स एकेडेमीका प्रधानाध्यापक सुवास खड्कामाथि एक अभिभावकमाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ। पीडित अभिभावकका अनुसार दुर्व्यवहार विद्यालयको चारदिवारभित्र मात्र नभई टेलिफोन संवादकै क्रममा भएको हो।
अभिभावकले बताएअनुसार उनले आफ्ना छोराको शैक्षिक प्रगतिको बारेमा जानकारी लिन विद्यालयमा फोन सम्पर्क गरेका थिए। तर सो क्रममा प्रधानाध्यापक खड्काकी श्रीमतीले संवादलाई अन्यथा अर्थ लगाउँदै गम्भीर आरोप लगाए मात्र होइनन्, अपशब्द …